एमाले र रास्वपाको विरोध पछि संसदको वैठक स्थगित

काठमाण्डौ, १२ असार । प्रमुख प्रतिपक्षी नेकपा एमाले र रास्वपाका सांसदहरूको विरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्। जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातहत राख्ने सरकारको प्रस्ताव फिर्ता हुनुपर्ने माग एमाले र रास्वपाको छ। एमाले प्रमुख सचेतक पदम गिरीले निर्वाचन कार्यालय प्रशासन कार्यालय मातहत…