कर्णाली नदीमा ट्र्याक्टर खस्दा एक जना बेपत्ता

कालीकोट, २ असार । कालीकाेटमा कर्णाली नदीमा ट्र्याक्टर खस्दा एक जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार कर्णाली करिडोर अन्तर्गत मुगुबाट सुर्खेत जाँदै गरेको भे १ त ६८१ नम्बरको ट्र्याक्टर पचालझरना गाउँपालिकाको महखोला नजिकैबाट कर्णाली नदीमा खसेकाे हाे । ट्र्याक्टरका चालक खत्याड-६ मुगुका तिलकराज बुढथापा नदीमा बेपत्ता भएको र बेपत्ता थापाको खोजी…