करेन्ट लागेर दुईजनाको मृत्यु

काठमाडौँ, ३२ जेठ । मकवानपुरमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार जिल्लाको बकैया गाउँपालिका–८ तल्लो बिरेफाँटमा करेन्ट लागेर स्थानीय ६० वर्षीय खर्कबहादुर थिङ र ५० वर्षीय पुर्णबहादुर लो करेन्ट लागेर मृत्यु भएको हो । बुधबार दिउँसो स्थानीय जितबहादुर बम्जनको मकै बारीमा लत्रिएको बिजुलीको नाङ्गो तारलाई पोल गाडेर उठाउन खाडल…