तीनकुनेमा दुई जना मृत अवस्थामा फेला

काठमाडौँ, २६ भदौ । काठमाडौँको तीनकुनेमा दुई जना मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार ह्वाइट हाउस स्कुल नजिकै छाप्रोमा बस्ने दम्पती झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् । उनीहरू एउटै पासोमा झुन्डिएको अवस्थामा देखेपछि स्थानीयले सुरक्षाकर्मीलाई खबर गरेका थिए । सेना र प्रहरीको टोली पुगेर घटनास्थलको मुचुल्का गरेका छन् । मृतक दम्पतीको…