काठमाडौँ, २५ भदौ । धादिङ कारागारमा गोली लागेर एक कैदीबन्दीको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार, मृत्यु हुनेमा एक पुरुष रहेका छन् । घटनामा सातजना घाइते भएका छन् । कैदीबन्दीहरूले आज बिहानैदेखि कारागारमा आगजनी र ढुंगामुढा गरेका थिए । कारागारको भित्री गेट बिहानै तोडेका थिए । पटकपटक आगजनी र तोडफोडको प्रयास गरेपछि…