जिप दुर्घटना अपडेट : मृतकको सङ्ख्या ५ जना पुग्यो

बुटवल, २२ जेठ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ मा आइतबार साँझ दिएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या थपिएको छ । सोमबार बिहान थप एक जनाको बुटवलमा उपचारका क्रममा मृत्यु भएपछि मृतकको सङ्ख्या ५ पुगेको हो । मृत्यु हुनेमा अर्घाखाँचीको पाणिनी गाउँपालिका–१, की ५५ वर्षीया श्यामकला परियार, पाणिनीकै चालक २६ वर्षीय रमेश विक, पाणिनी २ पोखरा…