टेलिकमद्वारा ‘अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ सेवा परिमार्जन

काठमाडौँ, १९ जेठ । ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेजलाई अझै सुविधायुक्त बनाइएको नेपाल टेलिकमले जनाएको छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि उपलब्ध यो अफर अन्तर्गत रु.६३६ मा ३० दिनसम्म कम्पनीकै नेटवर्क भित्र अनलिमिटेड कल गर्न सकिने छ भने अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने छ । यस अफरमा अन नेट १५० वटा…