मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

रोल्पा, १४ जेठ । जिल्लाको सुनिलस्मृति गाउँपालिका–२, चतुर्भुज मोडमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार शनिबार साँझ साढे ६ बजे लु ८७ प २०६८ नम्बरको मोटरसाइकल स्टार्ट गरेर घुमाउने क्रममा सडकबाट करिब ३५ मिटर तल खसेर दुर्घटना हुँदा चालक प्युठानको स्वर्गद्वारी नगरपालिका–८, धनचौरका १६ वर्षीय सागर सापकोटाको मृत्यु भएको हो ।…