थप ५ जनामा कोरोना संक्रमण पुष्टि, ४ जना डिस्चार्ज

काठमाडौँ, १२ जेठ । पछिल्लो २४ घण्टामा थप ५ कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमितको संख्या १० लाख ३ हजार ३३३ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३४ जना रहेका छन । मन्त्रालयका अनुसार ४ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ९१…