जीप दुर्घटना अपडेट : गम्भीर ४ जनालाई हेलिकप्टरबाट नेपालगन्ज पठाइयो

काठमाडौँ, ११ जेठ । रुकुम पश्चिममा आज बिहान भएको जीप दुर्घटनामा ८ जना गम्भीर घाइते भएका छन् । जिपमा चालकसहित १५ जना रहेको र तीमध्ये ८ जना गम्भीर घाइते भएका हुन् । गम्भीर घाइतेमध्ये ५ जनाको अवस्था अचेत रहेको छ । सानीभेरीका कर्णबहादुर बाठा मगर र देउचन खत्री, प्रसिद्ध कुसारी, अनिता केसी, ललित बाठा मगर,…