जुम्ला, १० जेठ । चेतनाको अभाव र गरिबीका कारण ग्रामीण क्षेत्रका बालबालिका उमेरै नपुगी वैवाहिक जीवनमा जोडिन बाध्य छन् । २०७२ को संविधानअनुसार २० वर्ष नपुग्दै विवाह गर्न र गराउनु कानुनी अपराध हो भनी व्याख्या गरिएको छ । नेपालको बालअधिकारको संरक्षण र संवद्र्धनका लागि नेपाल सरकारले नेपालको संविधान २०७२ को धारा ३९ मा बालबालिकाको हकलाई…