सुर्खेत, ५ जेठ । कर्णाली प्रदेशमा विपद्का घटनामा परी चालु आर्थिक वर्षको नौ महिनामा ६५ जनाको मृत्यु भएको छ भने ११० घाइते भएका छन् । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानन मन्त्रालयको तथ्याङ्कानुसार चालु आवको नौ महिनामा विपद्का घटनामा परी प्रदेशभर ६५ जनाको मृत्यु भएको हो । सबैभन्दा धेरै पहिरोका कारण मानवीय क्षति हुने गरेको…