महाेत्तरी, ४ जेठ । जिल्लाको गौशाला नगरपालिकाको जङ्गल क्षेत्रबाट ट्र्याक्टरमा बोकेर ल्याउँदै गरेको ८२ किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बुधवार सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बस्ने २६ वर्षीय ट्र्याक्टर चालक गणेश सार्की र त्यही ठाउँका ट्र्याक्टरमा सवार २७ वर्षीय पाण्डव थापालाई पक्राउ गरेको हो । गाँजासहित पक्राउ परेका…