फाइल फोटो, कर्णाली, २५ बैशाख । कर्णाली प्रदेश सरकारले मुगु कार्मारोङ गाउँपालिका–२ मुगुको च्यार्खु लेकमा हिमपहिरोमा परेकाहरूको खोज उद्धार आजदेखि गर्ने भएको छ । हिजो ढिलो भएकाले प्रदेश सरकारले आजबिहान हेलिकोप्टरबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको खोज उद्धार टोली घटनास्थलमा पुर्याउने तयारी गरेको छ । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री…