यार्सा टिप्न हिँडेका तीनजना बेपत्ता

मुगु, २४ बैशाख । जुम्लाका तीन व्यक्ति बेपत्ता भएका छन् । जुम्लाको पातारासी गाउँपालिका वडा नम्बर–२, तल्फी गाउँका तारासिंह सार्की, पुन्न सार्की र वीर बोहोरा बेपत्तामा भएको पातारासी गाउँपालिकाका अध्यक्ष पुन्न सिंह बोहोराले जानकारी दिए । १५ जनाको टोली बनाई मुगुको पाटनमा यार्सा टिप्न गएका मध्ये उनीहरू मुगूम कार्मारोङ गाउँपालिका–२, च्यार्खु लेकमा शनिबार बेपत्ता भएको…