अध्यक्ष ओलीद्वारा कोशी प्रदेशमा मिलेर अगाडि बढ्न आग्रह

विराटनगर, १७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा मिलेर अगाडि बढ्न दललाई आग्रह गरेका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले अहिले मध्यावधि तर्फ जानु उचित नभएको तर्क गरे । उनले मध्यावधि गए अरू दलको सिट घट्ने पनि बताए । उनले भने, ‘अहिले हामीले ४० सिट जितेका छौँ उनले…