काठमाडौँ, १६ असोज । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले नेपाल शक्ति राष्ट्रहरुको प्रतिस्पर्धास्थलमा परिणत भएको बताएका छन् । राप्रपाले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष लिङ्देनले शक्ति राष्ट्रहरु र अन्य सबै विश्व समुदायसँग मुलुकको सम्बन्धबारे ठोस अवधारण बनाउन जरुरी रहेको बताए । सरकारको कमजोरीका कारण कुनै पनि बेला शक्ति राष्ट्रहरुबीचको प्रतिस्पर्धाको शिकार बन्नसक्ने उनको दाबी छ ।…