सत्तारुढ दलका नेताहरु आफैं जेल जान्छन्: महासचिव पोखरेल

कास्की, १५ असोज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ दलका नेताहरु आफैं जेल जाने बताउनुभएको छ । पार्टीको गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशनलाई सोमबार पोखरामा उद्घाटन गर्दै उहाँले सत्तारुढ दलका नेताहरुको शासकीय चरित्रनै भ्रष्टाचार लाएको आरोप लगाउनुभयो । महासचिव पोखरेलले सत्तारुढ गठबन्धनका नेताहरु भ्रष्टाचारका हिमायती रहेको समेत पटकपटक दोहो¥याउनुभयो । भ्रष्टाचारको निश्पक्ष छानविन गरे…