काठमाडौँ, ३० भदौ । नेकपा (एमाले)का नेता लालबाबु पण्डितले पार्टी सुधारको लागि ५ बुँदे सुझाव राखेका छन् । उनले आफ्नो सामाजिक सन्जालबाट ५ ५ बुँदे सुझाव राखेका हून् । उनका ५ सुझावहरु दलहरूले आफूलाई अगाडि बढाउनका लागि केही आधारभूत सुधार र रुपान्तरण आवश्यक छ। १. संगठनात्मक र नेतृत्व सुधार पुराना नेताहरूले नयाँ पुस्तालाई नेतृत्वमा स्थान दिनुपर्ने हुन्छ।…