राष्ट्र बैंकले एक अर्ब ३० करोड मुद्दती निक्षेपमा राख्ने

काठमाडौँ, २९ भदौ । नेपाल राष्ट्र बैंकले रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।  Investment-Notice-2082.06.05Download