प्रधानमन्त्री प्रचण्डको ८ दिने चीन भ्रमणको तालिका सार्वजनिक

काठमाडौँ, ४ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको छिमेकी मुलुक चीनको ८ दिने भ्रमण तालिका सार्वजनिक भएको छ । हाल अमेरिकाको भ्रमणमा रहेका प्रचण्ड त्यतैबाट चीन प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्डले असोज ६ देखि १३ गतेसम्म चीनको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।  चिनियाँ प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण…