काठमाडौँ, २ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान सभाका अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङले चौतर्फी दवावकाबीच पनि संविधान जारी गर्न सफल भएको बताएका छन् । नेम्वाङको सोही राष्ट्रवादी सोचका कारण नेम्वाङमा देशप्रतिको असाधारण निष्ठा रहको अध्यक्ष ओलीको भनाइ छ । मंगलबार एमालेले आयोजना गरेको ‘सुवास र संविधान’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै पूर्व…