काठमाडौँ, २५ भदौ । नेकपा एमालेले जेन जी पुस्ताको आन्दोलनपछिको राजनीतिक संक्रमणको निकास संविधान सम्मत र लोकतान्त्रिक विधिबाट नै हुनुपर्ने माग गरेको छ । उहाँले एक विज्ञप्ती जारी गर्दै राष्ट्रपतिलाई सार्थक संवाद सुरु गर्न एवं परिणाममुखी संवादकै माध्यमबाट युवा पुस्ताको मागलाई सम्बोधन गर्न एमालेले आग्रह गरेको छ । महासचिव शंकर पोखरेलले एक विज्ञप्ती जारी गर्दै सो…