नेता बस्नेतद्वारा ‘तर्खगाल–पात्लेटार–विरुवा’ सडक निर्माण कार्यको शुभारम्भ

भक्तपुर, १९ भदौ । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेले तर्खगाल–पात्लेटार–विरुवा रणनीतिक सडक खण्डको निर्माण कार्यको शुभारम्भ गर्नुभएको छ । समूह सूर्यविनायक नगरपालिका वडा नं. ४ को पात्लेटार स्वास्थ्य आमा समुहले आज आयोजना गरेको एक विशेष कार्यक्रमका बिच नेता बस्नेतले उक्त सडक शुभारम्भ गर्नुभयो । तीन वर्ष अघि एमालेका अध्यक्ष केपी शर्मा ओली…