एमालेमा केपी ओलीको विकल्प केपी ओली नै हो : नेता झा

महोत्तरी, ११ भदौ । नेकपा एमालेको केन्द्रीय सदस्य सञ्जिव झाले एमालेमा केपी ओलीको विकल्प केपी ओली नै रहेको दावी गर्नुभएको छ । राष्ट्रिय युवा संघ नेपालको मधेस प्रदेशको दोश्रो बैठकमा नेता झाले नेकपा एमालेमा केपी ओलीको विकल्प केपी ओली मात्र हो भन्ने भनाई राख्नुभयो । नेपालको राजनीतिक मेरुदण्डको रुपमा विश्वको नजर एमाले अध्यक्ष ओली माथि…