नेपाल प्रहरीका ९५८ इन्सपेक्टरको सरुवा (सूचीसहित)

काठमाडौँ, ३० साउन । नेपाल प्रहरीका ९५८ इन्सपेक्टर (प्रहरी निरीक्षक)को एकैपटक सरुवा गरिएको छ । मंगलबार उनीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । https://everestmission.com/2023/08/15/11/255354/