काठमाडौ २९ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा बैठकमा सभामुखले पक्षपाति व्यवहार देखाएको आरोप लगाएका छन् ।सदन अवरुद्ध भएपछि संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले सभामुखले आफू अनुकूल सदन सञ्चालन गरेको आरोप लगाएका हुन् । सभामुखको कुर्सीमा बसेपछि व्यवहार, क्रियाकलापले दलको बन्न पाइन्न। नियोजितरूपमा सदन हाइज्याक गरेर जनताका आवाज उठान गर्न नसकिएको…