भक्तपुरमा नेकपा एकीकृत समाजवादीका ३६ जना युवा एमालेमा प्रवेश

काठमाडौँ, २८ साउन । माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरी ३६ जना नेता तथा कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गरेका छन् । पार्टीको युवा संघ अनुसाशन आयोगका अध्यक्ष एवम् भक्तपुर जिल्ला सचिवालय सदस्य दिपक थापा, युवा संघ केन्द्रीय सचिवालय सदस्य एवम् भक्तपुर जिल्ला इञ्चार्ज तेजबहादुर श्रेष्ठ, युवा संघ केन्द्रीय सचिवालय सदस्य युवराज…