राजेन्द्र लिङ्देनको प्रश्न : ३ दल मिलेर संसद् र देशलाई बन्धक बनाउन मिल्छ ?

काठमाडौँ, २३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ३ दल मिलेर संसद् र देशलाई बन्धक बनाउन मिल्छ भन्दै प्रश्न गरेका छन् ।  आज प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै लिङ्देनले निर्वाचन प्रणालीमा समावेशी, समानुपातिक के के नाम दिएर संविधान बनाएको तथा संसदको चरित्रसमेत त्यस्तो भएपनि ३ दल मिलेर पुरै देश र संसदलाई बन्धन बनाउने…