मालिक होइन सेवक हुँ भन्ने भावले काम गर्नुस्: मन्त्री खड्का 

काठमाडौँ, २४ साउन । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सबै सरकारी निकायले मालिक हौं भन्ने नभई जनताका सेवक हौं भन्ने भावले काम गर्नुपर्ने बताएका छन् ।  रक्षा मन्त्रालयको आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले सरकारी निकायले अनावश्यक समय लिने, तथा फाइल अड्काएर राख्ने प्रवृत्ति देखिएको…