काठमाडौँ, २३ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र पार्टी तथा सत्ता राजनीतिमा एकपछि अर्को गर्दै शक्तिशाली बन्दै गएका छन्। १० वर्षे हिंसात्मक आन्दोलनलाई १२ बुँदे समझदारीमार्फत शान्तिप्रक्रियामा बदलेका दाहाल त्यसपछिका डेढ दशकमा तीनपटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्। तर, तिनै दाहालको नेतृत्वमा रहेको (नेकपा माओवादी केन्द्र नेकपा माओवादी हुँदै हाल माओवादी केन्द्र)…