भारतका प्रधानन्यायाधीश लुम्बिनीमा

काठमाडौँ, २१ भदौ । भारतका प्रधानन्यायाधीश भूषण रामकृष्ण गवईले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । लुम्बिनी प्रवेश गरेपछि गवईलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा, सदस्य–सचिव सानुराजा शाक्य, कार्यकारी सदस्य श्याम रोक्का लगायतका अधिकारीहरूले स्वागत गरेका थिए । भ्रमणका क्रममा उनले मायादेवी मन्दिरको अवलोकन गर्दै सूत्र पाठ गरे । विश्व शान्ति, मानव…