लमजुङ, २२ भदौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुष्पलाल मध्यपहाडी लोकमार्ग अभियानले जनताका समस्या बुझेर सिंहदरबार पुर्याउनु रहेको बताएका छन । अभियानअन्तर्गत नेतृत्वको टोली शनिबार श्री भक्ति नमूना माध्यमिक विद्यालयमा आयोजित संवाद कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले उनले हालैको लमजुङ कृषि क्याम्पस अवलोकन र त्यहाँ छलफल गरेको उल्लेख गर्दै वर्षा यामका कारण पोखरामा रोकिएको…