गण्डकीका दलित समुदायको अधिकार र सशक्तीकरणका लागि छुट्टै कानुन निर्माण

पोखरा, १७ भदौ । गण्डकी प्रदेशमा दलित समुदायको अधिकार सुनिश्चित गर्न र सशक्तीकरणका लागि छुट्टै ऐन बनाइएको छ । प्रदेश सभाले दलित अधिकार तथा सशक्तीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतबाट पारित गरेको हो । विधेयक पारित भएसँगै गण्डकी प्रदेश दलित समुदायको अधिकारलाई कानुनी रूपमा सुनिश्चित गर्ने दोस्रो प्रदेश बनेको छ । विधेयकमा कार्यकारी उपाध्यक्षको…