भक्तपुरको समृद्धिमात्र होइन त्यसलाई ‘सजाउने’ कार्यमा पनि एमाले लागेको छ: पूर्वमन्त्री बस्नेत

भक्तपुर, ४ साउन । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले नेकपा एमालेका नेता तथा कार्यकर्तालाई पाँच वटा ‘स’को कार्यभार पुरा गर्न निर्देशन दिनुभएको छ । एमाले सूर्यविनायक नगरपालिका वडा नं. ४ कमिटी, नेपाल राष्ट्रिय भुतपूर्व सैनिक तथा प्रहरी संगठन, अखिल नेपाल महिला संघ, राष्ट्रिय युवा संघ नेपाल, लोकतान्त्रिक जनजाती आदिवासी संघलगायतका कमिटीहरुले संयुक्त…