सात वटै प्रदेशमा अटिजम स्कुल आवश्यक : मन्त्री पौडेल

काठमाडौँ, १८ भदौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सात वटै प्रदेशमा अटिजम स्कुल आवश्यक रहेको बताएका छन् ।  आज मन्त्रालयमा आयोजित अटिजमको उपचार, रोकथाम लगायतका सम्बन्धमा प्रा डा दीपकप्रकाश महराको संयोजकत्वमा गठित समितिले बुझाएको अध्ययन प्रतिवेदन ग्रहण गर्दै उनले सात वटै प्रदेशमा अटिजम स्कुल आवश्यक रहेको बताएका हुन् ।  उनले भने, ‘खासगरि अहिले चाहीँ…