काठमाडौँ, १ साउन । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठकको लागि १० वटा एजेण्डा तय गरेको छ । आज पार्टी सभापति शेरबहादुर देउवाकाे निवास धुम्बाराहीमा बसेकाे शीर्ष नेताकाे बैठकले केन्द्रीय समिति बैठकका लागि १० वटा एजेन्डा तय गरेको हो । महामन्त्री विश्वप्रकाश शर्माका अनुसार भोलि बस्ने केन्द्रीय समिति बैठकका लागि १० वटा एजेन्डा तय गरेको हो…