काठमाडौँ, ३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदीय अभ्यासमा नयाँ रहेकोले प्रक्रियामा कमजोरी भए पनि नियतमा खोट नभएको जनाएका छन् । लामिछानेले नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका गम्भीर बुँदामा बहस नभएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीले आवाज उठाउँदा कुरै नबुझी आलोचना भएको जनाए । लामिछानेको फेसबुक स्ट्याटस जस्ताको त्यस्तै:रास्वपाले संसद् किन घेराउ…