वामदेवले अस्वीकार गरे समाजवादी मोर्चा

काठमाडौँ, ३ असार । नेकपा (एमाले)सँग पार्टी एकताका लागि नजिकिएपछि नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले समाजवादी मोर्चामा रहन अस्वीकार गरेका छन् । सत्तारुढ तीन दलले गौतमलाई पनि मोर्चामा ल्याउन पहल गरेका थिए । तर, गौतमले उक्त मोर्चामा रहन अस्वीकार गरेपछि नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), नेत्रविक्रम चन्द ‘विप्लव’…