काठमाडौँ, २२ असार । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार अवैधानिक भन्दै नेकपा एमाले सर्वोच्च पुगेको छ । नेकपा एमालेले संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन गर्दा सभामुखलाई समेत समावेश गरिनु संविधानविपरीत भएको एमालेको दावी छ । नेकपा एमालेका नेता समेत रहेका कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीका तर्फबाट एमाले कोशीका प्रमुख सचेत…