चीन भ्रमणमा लिपुलेक, कालापानी र लिम्पियाधुराबारे स्पष्ट अडान राख्न सुझाव

काठमाडौँ, १३ भदौ । प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) राष्ट्रियसभाकी सांसद मदनकुमारी साह गरिमाले आसन्न चीन भ्रमणमा नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुराबारे स्पष्ट धारणा राख्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएकी छन् । आज राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि चीन, भारत लगायतका ठूला मुलुकले हडप्न नसक्नेगरी चीनसँग दृढतापूर्वक…