इजरायली आक्रमणमा यमनी हुथी सरकारका प्रधानमन्त्रीको मृत्यु

इरान, १५ भदौ । इजरायली सेनाद्वारा गरेको हवाई आक्रमणमा यमनका हुथी विद्रोहीसमूहका प्रधानमन्त्रीसहित केही अन्य अधिकारीको मृत्यु भएको इरान समर्थित समूहले शनिबार पुष्टि गरेको छ । गत वर्ष नियुक्त भएका अहमद घलेब नासेर अल–राहावी गाजामा जारी युद्धका क्रममा इजरायलको शृङ्खलाबद्ध आक्रमणमा मारिएका सबैभन्दा वरिष्ठ अधिकारी हुन् ।  हुथीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामी प्रधानमन्त्री…