काठमाडौँ, ३२ जेठ । काठमाडौँ महानगरपालिकाले भृकुटीमण्डपमा आजदेखि सुरु भएको कान्तिपुर हिसान एडुकेयर/शैक्षिक मेलामा हस्तक्षेप गरेको छ । महानगरको शिक्षा विभाग अधिकारीहरुसहित भृकुटीमण्डपमा पुगेका महानगर प्रहरीहरुले त्यहाँका स्टल हटाइ दिएका हुन् । प्रक्रिया पूरा नगरी उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)ले मेला सञ्चालन गरेको भन्दै महानगरले मेलामा राखिएका स्टलहरु हटाएको छ । नतिजा आउनु…