रास्वपाले बनायो विपदमा खटिन द्रुत टोली

काठमाडौँ, १८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विपदमा खटिन द्रुत एक्सन टोली (रेपिड एक्सन टिम) बनाएको छ । रास्वपाले आइतबार सामाजिक कार्यमा केन्द्रित रहने उद्धार, खोज र राहतमा खटिने गरी प्रदीप तिमल्सेनाको नेतृत्वमा द्रुत समूह बनाएको हो। केन्द्रीय द्रुत कार्य समूहमातहत रहने तथा ७ देखि ३३ जना पार्टी सदस्य खटिनेगरी समूह बनाइएको छ ।…