राजनीतिक नेतृत्वको लाचार छाया र एसम्यानबन्दा प्रशासनिक संयन्त्र ध्वस्त

काठमाडौँ, १९ असार । लामो समयदेखि अवरुद्ध हुँदै आइरहेको सचिव बैठकमा सरकारका केही सचिवहरूले आक्रोश पोखे । डा. बैकुण्ठ अर्याल मुख्य सचिवमा नियुक्त भएपछि उनले गत शुक्रवार पहिलोपटक आफ्नै अध्यक्षतामा सचिव बैठक राखेर सुझावहरू लिनुका साथै केही निर्णयहरू पनि गराए । यसअघिका मुख्य सचिव शंकरदास वैरागीले पछिल्ला महिनामा सचिव बैठक नियमित राख्न सकेका थिएनन् । प्रत्येक…