मधेस प्रदेशका अधिकांश खेत बाँझै

जनकपुरधाम, १९ असार । पानीको अभावमा मधेश प्रदेशमा अहिलेपनि अधिकांश खेत बाँझो रहेको छ । २–३ दिनदेखि मौसममा परिवर्तन भएपनि आवश्यक पानी नपरेका कारण खेत रोपाइमा समस्या भएको जनकपुरधाम २५ लोहना वभनगामाका किसान मोहम्मद मजिवुलले बताए । अन्नको भण्डार मानिएको मधेश प्रदेशका जिल्लामा अहिलेसम्म ९० दशमलव ४८ प्रतिशत खेत अझै बाँझो रहेको छ । असारको…