परम्परागत पर्व र संस्कृतिले नेपाली समाजलाई एकापसमा एकताबद्ध गरेको छ : अध्यक्ष नेपाल

काठमाडौँ, १४ असार । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा विभिन्न समुदायले आफ्ना मौलिक चाडपर्व र संस्कृतिको संरक्षण गर्नुपर्ने बताएका छन् । इस्लाम समुदायको बकर इदका अवसरमा उनले आज एक विज्ञप्ति जारी गर्दै विभिन्न जातजातिका समुदायले परम्परागतरूपमा मनाउँदै आएको पर्व संस्कृतिले नेपाली समाजलाई एकापसमा एकताबद्ध गर्ने बताए। स्वदेश तथा विदेशमा…