काठमाडौँ, १० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीजलाई आत्मिक शुद्धता र दाम्पत्य जीवन सुदृढीकरणको उत्सव भएको बताएका छन् । तीज पर्वको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले तीजमा नचागानको पर्वको रुपमा मात्र बुझ्न नहुने बताएका छन् । ओलीले फेसबुकमा लेखेका छन्, ‘संयुक्त परिवार संस्कृतिको सुगन्ध बोकेको हरितालिका तीजले सबैको परिवारमा आत्मीयता, दाम्पत्यमा उल्लास र समाजमा…