काठमाडौँ, २९ जेठ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक यथास्थितिबाट अघि बढे दुर्घटनामा पर्ने चेतावनी दिएका छन् । सोमबार काठमाडौँका अगुवा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राष्ट्रियता कमजोर भएको र विदेशी हस्तक्षेप बढेर गएको दावी गरे । उनले यथास्थितिबाटै मुलुक रहिरहने हो भने दुर्घटना अवश्यम्भावी भएको जिकिर गरे । थापाले बजेटले कुनै आशाको किरण…