काठमाडौँ, ५ जेठ । रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले भोलि देखि १० गते सम्म गर्ने भनेको नेपाल बन्द तत्कालको लागि फिर्ता लिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा लाल आयोगको प्रतिवेदन सार्वजनकि गरिने फौजदारी विधेयक संसदमा टेबल भइसकेको जानकारी दिएको भन्दै शुक्रबार पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले विज्ञप्ति जारी गरेर नाउपाले गर्न लागेको सबै…